Thursday, September 16, 2021
Your Ads Here
HomeNot-to-be-missedबैगुनी भन्दै आए प्रमोद र दीपक

बैगुनी भन्दै आए प्रमोद र दीपक

राजधानी समाचारदाता,
sharethis

काठमडौं । बेलायतमा बसेर गीतसंगीतमा सक्रिय बनेका गीतकार दीपक मैथाने मगरले नयाँ गीत ‘बैगुनी’ को भिडियो सार्वजनिक गरेका छन् । साउथ ह्यारोस्थित हाम्रो चौतारी रेस्टुरेन्टमा एक कार्यक्रमबीच यो गीतको भिडियो रिलिज गरिएको छ । कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले दीपकको गीत र भिडियो निकै राम्रो बनेको बताए ।

गायक प्रमोद खरेलको स्वर रहेको यो गीतमा मैथानेकै शब्द रहेको छ । यसमा संगीत र संगीत संयोजन विलन थापा मगरले गरेका छन् । बेलायतमा छायांकन गरिएको भिडियोमा कलाकार मनीष श्रेष्ठ, पहिलो मिसेस यूके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बुको अभिनय रहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

‘बैगुनी’ गीतको भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । कुशलकै छायांकन र सम्पादन रहेको भिडियोलाई बेलायतका रमणीय र प्रसिद्ध स्थानमा छायांकन गरिएको छ । भिडियोमा प्रेम विछोडमा पीडा देखाइएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 80 times, 1 visits today)

आजको समाचार

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

साताका लोकप्रिय समाचार

बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु, तीन घाइते

  बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका-८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको...

प्रधानमन्त्रीको रणनीतिः पहिले मन्त्रिपरिषद् विस्तार, त्यसपछि एमसीसीबारे निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको...

एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो

काठमाडौं । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका...

एमसीसीका विषयमा सरकार अनिर्णीत

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन...

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेल गोलरहित...

ट्रेन्डिङ

सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु : राष्ट्रियता रक्षा र भ्रमण वर्ष सफल बनाउन प्रतियोगिता महत्वपूर्ण : सेनापति

सिन्धुली । भ्रमण वर्ष २०२० र सेना दिवसका अवसरमा प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन...

निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)