समिरको ‘मै मरी जाउँ’मा श्रेया र चक्रको रोमान्स

 

काठमाडाैं । ‘दुनियाँ बेग्लै छ, पिच रोड’ लगायतका गीतका गायक समिर आचार्यको स्वरमा समावेश नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ ।

वसन्त विवस आचार्यको शब्दमा समावेश यो गीतमा समिर आचार्यकै संगीत छ । यो गीतलाई समिरले केही फरक शैलीमा बनाउने कोशिश गरेका छन् ।

यो गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।

भिडियोमा शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । गायक समिर आचार्यले यसपटक आफूले केही फरक स्वादमा गीत सार्वजनिक गरेकाले पनि दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश संसदबाट राजिनामा दिएर मेयर बन्न आएका आजाद पराजित