Monday, September 27, 2021
Your Ads Here
Homeकलाभर्चुअल रूपमा हुँदै नेपाल युरोपियन फिल्म फेस्टिबल

भर्चुअल रूपमा हुँदै नेपाल युरोपियन फिल्म फेस्टिबल

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । विगतमा सिनेमा हलमा आयोजना हुँदै आएको ‘नेपाल–युरोपियन फिल्म फेस्टिभल–२०२१’ (नियुफ) यसपटक भर्चुअलमार्फत हुने भएको छ । यो महोत्सव १ असोजदेखि ९ असोजसम्म हुने आयोजक पक्षले जनाएको छ ।

यो महोत्सवको १०औं संस्करण आयोजना हुन लागेको हो । महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्म प्रदर्शन गरिने भएको छ । सो महोत्सवको तयारी भइरहेको पनि आयोजक पक्षले जनाएको छ ।

आयोजकका अनुसार महोत्सवमा पहिलोपटक नेपाली चलचित्रलाई पनि सहभागी गराइएको छ । यसपटक नेपाली चलचित्रअन्तर्गत महोत्सवमा विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरिङ निर्देशित ‘आमा खान्डा’ र सर्जियो बास्सो निर्देशित ‘सरिता’ प्रदर्शन गरिने भएको छ ।

नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले यो महोत्सब आयोजना गर्दै आएको छ । नेपालका लागि युरोपियन युनियनको डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले महोत्सवलाई भर्चुअल रूपमै आयोजना गर्नुको कारणबारे भने, ‘महामारीले गर्दा लामो समयदेखि सांस्कृतिक गतिविधि ठप्प छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विन्दु परियारकाे अभिनयमा डेब्यु

यस्तो स्थितिमा पनि हामी नेपाल र युरोपियन युनियनबीचको सांस्कृतिक आदानप्रदान तथा फ्यूजनको प्रवद्र्धनका लागि केही उत्कृष्ट नेपाली तथा युरोपेली फिल्म अनलाइन (भर्चुअल)को माध्यमबाट प्रदर्शन गर्दैछौं ।’ योसँगै महोत्सवमा २३ वटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित फिल्म पनि समावेश छन् । फिल्म छनोटबारे उनले भने, ‘हामीले यो महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्म समावेश गरेका छौं । तीमध्येबाट दुईवटा चलचित्रलाई नेपाली भाषामा सबटाइटल गरेर प्रदर्शन गर्दै छौं ।’

तपाइको प्रतिक्रिया

(Visited 51 times, 1 visits today)

आजको समाचार

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

साताका लोकप्रिय समाचार

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

ट्रेन्डिङ

बदनाम गर्नेलाई कारवाही नगरे क्वारेन्टाइन बन्द गर्ने चेतावनी

गौर । रौतहट जिल्लाको मौलापुर नगरपालिकालाई बदनाम गराउने उद्देश्यले हुँदै नभएका विषयवस्तु देखाएर सामाजिक संजाल फेसबूक तथा युट्युबमार्फत गैरकानुनी गतिविधिलाई रोक्नुको सट्टा स्थानीय प्रशासनले...

सम्पादकीय : हेलचेक्र्याइँ नगरी खोप लगाऔं

दोस्रो चरणमा कोरोनाको खोप लगाइरहेका बेला गरिएको एक अध्ययनमा धेरै नै हेलचेक्र्याइँ भएको भेटिएको छ । सरकारले विभिन्न चरणमा विभिन्न क्षेत्र र समूहका व्यक्तिलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)