Monday, September 27, 2021
Your Ads Here
HomeNot-to-be-missedआमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने

आमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । हास्यव्यंग्य नेपाली रियलिटी सो ‘कमेडी च्याम्पियन’को यो साता फाइनल हुँदै छ । यस अघि कमेडी च्याम्पियनमा निर्णायक बस्दै आएकी अभिनेत्री ऋचा शर्मा भने यसको फाइनलमा सहभागी हुने छैनन् । अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको कारण उनले यतिबेला यो रियालिटी सोका निर्णायकबाट विश्राम लिएको आयोजक पक्षले जनाएको छ ।

अभिनेत्री ऋचाले बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा पुत्र लाभ गरेकी हुन् । ‘कमेडी च्याम्पियन’ले फेसबुक पेजमार्फत यो जानकारी गराइएको हो । उनले रियालिटी सोको निर्णायकबाट यही कारण विश्राम दिएको पनि जनाइएको छ । अहिले ऋचा र उनको नव सन्तान दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विन्दु परियारकाे अभिनयमा डेब्यु

डेलिभरी हुने समय नजिकिएपछि उनले हालै ‘कमेडी च्याम्पियन’बाट विश्राम लिएकी थिइन् । उनी यो रियालिटी शोको अर्को सिजनमा जोडिन सक्ने भनाइ आयोजक पक्षको छ । उनी फिल्ममा भने कहिले जोडिन्छिन् । त्यो बताइएको छैन । ऋचा शर्मा अभिनित दुईवटा नयाँ चलचित्र हिजो आजका कुरा र कौसिद प्रदर्शन हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया

(Visited 198 times, 1 visits today)

आजको समाचार

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

साताका लोकप्रिय समाचार

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

ट्रेन्डिङ

सुदूरपश्चिमका थप ३१ जनामा कोरोना संक्रमण

धनगढी। सुदूरपश्चिममा बुधबार ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३१ जनामा कोभिड १९ पुष्टि भएको...

प्रकाश सपुत ‘परदेशी–२’ मा नायक

काठमाडौं । बोल माया …बोलको गीत गाएर चर्चामा आएका गायक प्रकाश सपुत अब नायकको भुमिकामा देखिने भएका छन् ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विन्दु परियारकाे अभिनयमा डेब्यु
विभिन्न म्युजिक भिडियोमा नायकको भुमिका निर्वाह...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)