च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो । रोमान्चक खेलमा रोड्रिगोले खेलको अन्तिम समय ८९ मिनेटमा म्याड्रिडका लागि गोल गरेर टिमलाई जिताए ।

यस्तै समूह ‘ए’ मा इग्लिस क्लब म्यानचेस्टर सिटीले आरबी लिपजिङविरुद्ध प्रभावशाली जीत निकालेको छ । सिटीसँग लिपजिङ ६–३ ले पराजित भयो । लिपजिङका लागि क्रिस्टोफर नुकुनकुले ह्याटिङक गरेका थिए । यस्तै अर्को इग्लिस क्लब लिभरपुलले इटालियन क्लब मिलानसँग ३–२ को नतिजा निकाल्यो ।

नेदरल्यण्ड क्लब आयक्सले स्पोटिङविरुद्ध ५–१ को प्रभावशाली जीत निकाल्दा फ्रान्सको सेन्ट पेरिस जर्मन (पिएसजी) र क्लब बुर्जबीचको खेल १–१ को बराबरी खेलेका थिए । पोर्चुगलको पोर्टो र स्पेनिस क्लब एथलेटिको म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन, यस्तो छ नयाँ कार्यतालिका
यसरी छान्नुपर्छ दन्तमन्जन
च्यातिनुपर्छ सबै जालाहरू
महाकाली नदीमा मछुवाराको जालमा मान्छेको शब
मन्त्री साहले गुजरामा बाँडे ग्यास सिलिन्डर
थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जना डिस्चार्ज

आजको समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार
कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

साताका लोकप्रिय समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
Kumar Raut || 26 October 2021
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन्...

कुरी-कुरी