राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रनमै समेटियो । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो ।

तर, राजस्थानका बलर कार्तिक त्यागीले १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो । पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले याशभी जैसवालको ४९ रनको मद्दतले २० ओभरमा १ सय ८५ रन बनाएको थियो । पन्जाबका अर्शदिप सिंहले ५ विकेट झारेका थिए ।

यो जितसँगै ८ खेलबाट ८ अंक जोडेको राजस्थान अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । सातौं स्थानको पन्जाबले ९ खेलबाट ६ अंक जोडेको छ । समान १२ अंक जोडेको चेन्नाई र दिल्ली तालिकाको शिर्ष दुई स्थानमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

काठमाडौँमा आज वर्षकै सबै भन्दा चिसाे
भारतीय कलाकार सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्वारा अनुसन्धान माग
सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार
खर्चिलो बन्दै आन्दोलन र समर्थन
कृषि अनुदानमा १८ अर्ब ५८ करोड खर्च, उपलब्धि न्यून
मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी