काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ परेका छन् । सरकारले सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै सो क्षेत्रमा प्रदर्शन भएको थियो ।
सोही क्रममा सुकुमबासी मोर्चाको कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
परियार २०७९ मा ज्यान मार्ने र बैङ्किङ कसुर मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ
गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
सृजना मृत्यु प्रकरणका थप २ जना आरोपी पक्राउ
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो
युगान्डाका २० महिला नेपालबाट डिपोर्ट
रास्वपा केन्द्रीय समिति बैठक सोमबार






