अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को निधन भएको परिवारले बताएका छन ।
परिवारले एक वक्तव्य निकाली पावेलले कोरोनाको पूर्ण खोप पनि लगाएको जनाएका छन । उनी कोरोनाको समस्याबाट निधन भएको परिवारले वक्तव्यमा उल्लेख गरेका छन ।
पावेल रिपव्लिकन दलका हुन भने पूर्व राष्ट्रपति जर्ज डव्लु बुसका बिदेश मन्त्री पनि थिए । रिपव्लिकन भएता पनि ट्रम्प र जोन म्याकेनलाई राष्ट्रपतीको लागि मतदान गरेका थिएनन ।
तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)






