Friday, June 18, 2021
Home प्रवास पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

,

लिस्बन । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यका साथ महासङ्घ शाखाका लागि केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा पोर्चुगलको राजधानी लिस्बनमा गत वर्ष २०१९ जुन २० को भेलाले शाखाका लागि माग गरेको थियो ।

पोर्चुगलका नेपाली पत्रकारको भेलाले तदर्थ समितिका संयोजकमा योगेन्द्रमिलन छन्त्याल, सहसंयोजकमा राजकुमार थापा, प्रवक्तामा पेम्बागेलु शेर्पा तथा सदस्यमा भगवान् गिरी, यामबहादुर गुरुङ, वासु सत्याल र निरञ्जन सापकोटा एवं सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याललाई चयन गर्दै केन्द्रलाई सिफारिस गरेको थियो । यही फागुन ११ गते तदर्थ समिति स्वीकृत गर्दै महासङ्घ महासचिव रमेश विष्टले केन्द्रको समन्वय शाखाको अधिवेशन गर्न पत्राचारमार्फत अनुरोध गरेका छन् ।

नेपाली कार्यक्रम स्थगित

कोरोना भाइरस कारण पोर्चुगलका नेपाली समुदायले पूर्वघोषित कार्यक्रम स्थगन गरेका छन् । नेपाल सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

पोर्चुगलमा हालसम्म १३ जनालाई कोरोनाको सङ्क्रमण भएको जनाइएको छ । कुरी काब्राल अस्पताल लिस्बनका चिकित्सक क्यारोलिना कोस्टाले सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा जस्तो कोरोना महामारीबाट भयभीत हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

(Visited 167 times, 1 visits today)
Loading comments...

आजको समाचार

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

साताका लोकप्रिय समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

ट्रेन्डिङ

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रधानमन्त्री

पर्वत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन गरेका...

अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले...

बायर्नम्युनिख बुन्डेसलिगा च्याम्पियन

म्युनिख । बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकाल्दै लिग चरणका दुई...

बैतडीमा खानेपानीको मुहानमा ११ मरेका गाई भेटिए

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ ओटागाई फेला परेका छन् । सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला...

भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रलाई ५ करोड बजेट विनियोजन

धनगढी । भारतद्वारा अतिक्रमित दार्चुलाको ब्यास क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड बजेट छुट्याएको छ । दार्चुलाको ब्यास गाउँपालिका अन्तरगत पर्ने सो क्षेत्रको...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर

  काठमाडौं । हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेक्नोलोजिज नेपालको...

कोभिड–१९ ले मृत्यु भएकी महिलाको शब आर्यघाट पु-याउने अरुण भन्छन्–‘शब -याप गर्नै २० मिनेट लाग्यो’

काठमाडौं । कोभिड– १९ को संक्रमणले धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको शब आर्यघाटसम्म पु-याउनु अघि अरुण सैजुको टोली भक्तपुर अस्पतालका लागि प्रहरी र...

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५७ पुगे

काठमाडौं । बुधबार तीनजना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र वीरगञ्जका एक जनामा संक्रमण पुष्टि...

चक्रपथ सडक विस्तार काम समयमै सम्पन्न गर

कलंकीदेखि महराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड सडक विस्तार अब चीन सरकारको जिम्मामा पुगेपछि यो कार्यान्वयन हुन्छ भन्नेमा सर्वसाधारण आशावादी देखिएका छन् । योभन्दा पहिले पनि चीन...

इ नाइन भिसामा दक्षिण कोरिया गएका नेपाली अवधि सकिएपछि नेपाल फर्किनु पर्ने

साेल ।  दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)