काठमाडौं । बुधवार त्रिपुरेश्वर स्थित राहदानी विभागमा आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीलाई ई पासपोर्ट (विद्युतीय राहदानी) प्रदान गरिएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई पहिलो ई पासपोर्ट प्रदान गरेका थिए । हेरौं केही तस्विर ।




तपाइको प्रतिक्रिया
(Visited 470 times, 1 visits today)






