कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् ।
छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि प्रकाउ गरेको जनाईएको छ ।उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खोजेको खुल्न आएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)






