मुम्बई । शुक्रबारबाट नयाँ बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ विश्वव्यापी रूपमा रिलिज भएको छ । यो हिन्दी मिडियमको सिक्वेल हो । कोरोना भाइरसको व्यापाक त्रास भारतमा हुँदा पनि यो फिल्म रिलिज गरियो । फिल्मले व्यापार मध्यम रहेको छ ।
तर, दर्शकले अभिनेता इरफान खान र अभिनेत्री करिना कपुरको कामको प्रशंसा गरेका छन् । हिन्दी मिडियामै जस्तै अंग्रेजी मिडियममा पनि यी कलाकारको कामले प्रशंसा पाएको छ । सिनेमाले बिस्तारै राम्रो व्यापार गर्दै जाने विश्वास यी कलाकारले लिएका छन् । आफ्नो कामको प्रशंसाप्रति अभिनेत्री करिना खुसी छिन् ।
तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)







