Wednesday, December 2, 2020
Home प्रदेश दुई मन्त्रीद्धारा हुलाकी सडक निरिक्षण,छिट्टै निर्माण हुने प्रतिवद्धता

दुई मन्त्रीद्धारा हुलाकी सडक निरिक्षण,छिट्टै निर्माण हुने प्रतिवद्धता

सर्लाही । सर्लाहीमा दुई मन्त्री द्धारा हुलाकी सडक निरिक्षण तथा अनुगमन गरिएको छ । हुलाकी सडक शीघ्र निर्माण र सुदृढीकरण गर्न शनिवार सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा छलफल पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव हुलाकी सडक निर्माण र सुदृढीकरण गर्न निरिक्षण तथा अनुगमन गर्नु भएको छ ।

राजमार्ग निरिक्षण पश्चात द्धव मन्त्री नेम्वाङ्ग र रायले राजमार्ग निर्माण कार्य छिट्टै हुने प्रतिवद्धता समेत गर्नु भयो । मन्त्री नेम्वाङले सर्लाहीको सङ्ग्रामपुरदेखि बलरासम्मको पूर्व–पश्चिम हुलाकी सडकको स्थलगत निरीक्षण गर्नुभएको हो । मन्त्री नेम्वाङले सर्लाहीमा हुलाकी सडक लामो समयदेखि अलपत्र अवस्थामा रहेको बारेमा आफू जानकार रहेको बताउँदै तत्काल निर्माणको काम अघि बढाउन पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

सडक निर्माणलाई गति दिन भन्दै जिल्लामा आन्दोलनका तयारी भइरहेका बेला मन्त्री नेम्वाङले सडकको अवस्था बुझ्नु भएको हो । उहाँले यथाशीघ्र बजेटको व्यवस्था गरी सडक निर्माणको काम अघि बढाउने आवश्वासन दिँदै आन्दोलनमा नउत्रिन आग्रह समेत गर्नुभयो । त्यस्तै जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले मन्त्री नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै सदरमुकाम मलङ्गवासँग जिल्लाका एक दर्जन भन्दा बढी पालिकालाई जोड्ने हुलाकी सडक जीर्ण हुँदा नागरिकले सास्ती पाएको भन्दै मन्त्री नेम्वाङको ध्यानार्षण गराउनु भएको थियो।

यो पनि पढ्नुहोस   पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

यस अघि पटक पटक भौतिक पुर्वाधार मन्त्री लाई गरिएको ध्यानाकर्षण र सर्लाहीका सांसदहरु द्वारा प्रतिनिधि सभामा हुलाकी सडकको बारेमा लिएको अडानको कारण शनिवार हुलाकी राजमार्गको निरिक्षण तथा अनुगमन गरिएको क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साहले जानकारी दिनुभयो । सर्लाहीमै पहिलो पटक गरिएको ठुलो अनुगमन बाट जिल्ला वासी हुलाकी सडक निर्माणकार्य शुरु हुन्छ भन्ने विश्वसत भएको देखिन्छ । अनुगमनबाट पनि निकास नआएको खण्डमा सर्लाही वासीहरु तथा सम्पूर्ण राजनीति दलका नेतृत्वहरु माथी ठुलो प्रश्नवाचक चिन्ह खडा हुने भएकोले आफुहरु राजमार्ग निर्माण कार्य छिट्टै गर्न पहल गर्ने सांसद साहले बताए ।

आफुहरुको प्रयास पश्चात पनि राजमार्ग बन्न ढिला शुस्ती भए आउने दिनमा आफुहरु सशक्त रुपमा आन्दोलन समेत गर्ने संघिय सांसद साहले गर्नुभयो । त्यस्तै निरिक्षण कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालको संयोजक तथा संघिय सांसद महेन्द्र राय, क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंह,प्रदेश सांसदहरु, मन्त्रालयको सचिव, विभागको डि.जी., स्थानीय सरकार प्रमुख,प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको जिल्ला समन्वय समिति सभापति एवं हुलाकी सडक संघर्ष समिति संयोजक मेथुर चौधरीले बताउनुभयो ।

(Visited 26 times, 1 visits today)
Loading comments...

आजको समाचार

यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

काठमाडौं । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक...

चालिस भन्दा बढी पसलमा कम तौलका ढक तराजु

सप्तरी, राजविराज । चाडबाड अघि बजार अनुगमन सुरु गरिएको सप्तरीमा पर्वहरु सकिएपछि पनि उक्त अभियानलाई निरन्तरता दिइएको छ । बुधबार पनि सदरमुकाम राजविराजस्थित नुनदेखी...

अघिल्लो दिन श्रीमति, भोलीपल्ट श्रीमानको निधन

इलाम । इलाममा २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका ४ मा श्रीमान श्रीमतीको मृत्य भएको हो । गएको १५ गते श्रीमतिको मृत्यू...

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

साताका लोकप्रिय समाचार

देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्र प्रतिको चाहना तार्किक निष्कर्षमा पु-याउन आवश्यक...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बैठकमा...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

शिकार खेल्न जाँदा साथीलाई गाेली हान्ने ३ जना पक्राउ

तुलसीपुर । शिकार खेल्न गएका तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३...

ट्रेन्डिङ

अर्थ मन्त्रालयद्वारा सर्वोच्चको आदेशमा भ्याकेट दर्ता

काठमाडौं । सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले शुक्रबार भ्याकेटको निवेदन दर्ता गराएका छन् ।...

फिफा ‘द बेस्ट’ अवार्डमा को कसको मनोनयन रु

लन्डन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्नका लागि स्थापना गरेको द बेस्ट अवार्डको सन् २०२० का लागि मनोनयन सार्वजनिक...

१६ करोड लागतमा सैनिक अस्पताल संचालन

पोखरा । पोखरामा बुधबारदेखि नेपाली सेनाका हिताधिकारीका लागि निर्मित अस्पताल उद्घाटन गरिएको छ । सैनिक कल्याणकारी कोषको...

बागलुङमा पहिरोले पुरिँदा ३ जनाको मृत्यु, एक वेवारिसे शव फेला

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङको पश्चिम क्षेत्र तमानखोला र निसीखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । एक वटा वेवारिसे अवस्थामा शव...

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पायो आईएसओ मान्यता

काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ । आन्तरिक र बाह्य गुणस्तर सुधार गरेको र...

निजामती सेवा दिवस : नारा एउटा, काम अर्कै

काठमाडौं । प्रत्येक वर्ष २२ भदौमा मनाइने ‘निजामती सेवा दिवस’का लागि सरकार चिटिक्क परेको ‘कस्मेटिक’ नारा तय गर्छ । काम भने अर्कै हुने गरेको...

कोरोना रोकथाममा कन्ट्याक्ट ट्रेसिङ

नेपालमा कोरोना संक्रमण बाहिरबाट आउनेहरूका कारण देखाप-यो । खोजीको क्रममा थाहा भयो कि दोस्रो, पाँचौं र छैठांै संक्रमित ४ चैत्रमा कतार एयरवेज...

दोलखामा प्रहरीसंगको मिलेमतोमा बालुवा तस्करी

दोलखा । प्रहरीकै मिलेमतोमा तामाकोसी नदी आसपासका क्षेत्रमा बालुवा उत्खनन र तस्करी बढेको छ । दोलखाको किरातीछाप प्रहरी चौकीकै सेटिङमा तामाकोसी नदी आसपासका क्षेत्रमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

१३८० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप १ हजार ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख...

प्रजनन अधिकारसम्बन्धी ऐन कागजमा सीमित

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी नीति योजना तथा कार्यक्रमका विषयमा सरकारलाई सुझाव दिन गठन भएको प्रजनन स्वास्थ्य समन्वय समिति निस्क्रिय रहेको...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

नेकपाको ‘दस्तावेज युद्ध’

(Visited 90 times, 1 visits today)