एकैपटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना

काठमाडौं । न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ।  परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जिरी नगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी