रिबि चलाउनेहरु मालमाल भएको देखेर जग्गा दलालहरु जिब्रो टोक्न थालेका छन – पञ्चा सिंह

काठमाठौ । अखिल(क्रान्तिकारी) अक्ष्यक्ष पञ्चा सिंहले त्रिवी चलाउनेहरु मालामाल भएको देखेर जग्गा दलालहरुले समेत जिब्रो टोक्न थालेको टिप्पणी गरेकी छन ।

अखिल(क्रान्तिकारी) थापाथली क्याम्पसको ११ ओैं इकाइ सम्मेलनलाई परमुख अतिथीका रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो प्रतिकृया सार्वजनिक गर्नुभएको हो ।

त्रिवि इतिहामै सबैभन्दा बढी भद्रगोल अवस्थामा पुगेको , बेथति मौलाएको र बेरुजुले सगरमाथा जत्रो किर्तिमान बनाउँदै गर्दा त्रिबी चलाउनेहरुको आर्थिक अवस्था उकासिनु निकै अनौठो भएको अध्यक्ष सिंहको भनाई थियो ।

महासचिव दिपेश पुन सहित उपाध्यक्ष द्वय जीपी मैनाली र तुकमान महराले राजनितिक प्रशिक्षण दिएकाे कार्यक्रमको बन्दसत्रले आजै नयाँ नृतृत्व चयन गर्ने अखि (क्रान्तिकारी) नेता बिबेक थापाले जाकारी दिए ।

अखिल(क्रान्तिकारी)ले मुलुकभर घोषणा गरेको ३महिने बिशेष अभियान दोस्रो महिनामा चलेको नेता थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू