रुख ढलेर राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

दाङ । पूर्व पश्चिम राजमार्ग दाङ खण्ड अवरुद्ध भएको छ । लमही नगरपालिका-७ स्थित पदमिनि साेता नजिक रुख ढलेर राजमार्ग अवरुद्ध भएको सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिरहेका छन । लगातार पानी पर्दा रुख ढलेर राजमार्गमा तेर्सिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् केयुको उपकुलपतिका लागि छानिएका १० आवेदक