काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन नेपालमा वर्षा बढ्ने सम्भावना देखिएको भन्दै जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।
मौसम विभागले आज सोमबार बिहान नक्सासहितको चेतावनी जारी गर्दै सतर्कता अपनाउन भनेको हो । विभागले सुन्तला रङ लगाइएका क्षेत्रका बासिन्दालाई तीन दिन सजग रहन सल्लाहसमेत दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)






