चीनको राष्ट्रपतिमा पुनः सी नै चयन हुने निश्चित

बेइजिङ । चीनको राष्ट्रपतिमा पुनः सी जिनफिङ नै निर्वाचित हुनुहुने भएको छ । चीनको राजधानी बेइजिङमा जारी महत्त्वपूर्ण बैठकले सीलाई आगामी पाँच वर्षका लागि सत्तामा पठाउने तयारी गरेको छ ।

बीबीसीकाअनुसार चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले थप पाँच वर्षका लागि राष्ट्रपति सीलाई देशको सत्ता सुम्पिने निर्णय आज गर्न सक्छ । पछिल्लो १० वर्षमा चीनमा सीका निर्णय र आदेशमाथि कसैले पनि प्रश्न गर्न सकेको छैन भने उहाँको शक्तिलाई पनि कसैले चुनौती दिन सकेको छैन ।

सी पुनः सत्तामा आए चीनको इतिहासमा सबैभन्दा धेरै प्रभावशाली नेताको रुपमा पनि स्थापित हुने आँकलन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी