प्रदीप खड्काकाे दीपक बाेहरालाई समर्थन

भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उमेदवार दीपक बाेहाेरालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘दीपक बाेहराजस्ताे विकास प्रेमी नेतालाई मत दिनु सबैकाे हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बाेहराजीकाे ’boutमा धेरै राम्रा कुरा सुनेकाे छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नाेक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहाेस् ।’

खड्का र गाेमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीकाे विकासकाे लागि दिपक बाेहराकाे जित आवश्यक रहेकाे र मतदान गर्न अपिल गरेकाे  करभिका थापाले बताइन् । 

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
पाँचथरमा ५ दलित महिला सदस्य निर्बिरोध