राैतहटकाे गरूडामा गाेली चल्याे

राैतहट । राैतहटकाे गुजारा नगरपालिका र गरुडा नगरपालिका गाेलि चलेको छ । गुजारा नगरपालिकाकाे वाड नम्बर ४ काे कनकपुर माबि मतदान केन्द्रमा गाेलि चलेको प्रहरिले जनाएको छ । उक्त केन्द्रमा १ राउन्ड गाेलि चलेको प्रहरीले जनाएको छ ।

यता गरुडा नगरपालिकाकाे अमरपटिमा पनि २ राउन्ड गाेलि चलेको प्रहरीले जनाएको छ । दुइपक्ष बिच बिवाद हुदा गाेलि चलेको स्थानीयले जानकारी दिएका छ ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित