गच्छदारकाे ठाउँमा स्वतन्त्रकाे अग्रता

इटहरी । सुनसरी क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता गरेका छन् । बिहान ६ बजेसम्म २,६९३ मतगणना हुँदा रास्वपाका कमल मैनालीले ८२९ मत प्राप्त गर्दै अग्रतामा छन् ।

यस्तै, दोस्रोमा नेकपा एमालेकी भगवती चौधरी रहेकी छन् । उनको ७३४ मत प्राप्त भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारले भने ५३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । हालसम्म ११३ मत बदर भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा