कपिलवस्तु १ (१) मा एमालेका पन्थी विजयी

पिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १(१) मा नेकपा (एमाले) का बिष्णु पन्थी विजयी भएका छ्न् ।

पन्थीले २२ हजार २ सय ४७ मतसहित विजयी भएका हुन् । सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका उमेदवार डोलकराम घिमिरेलाई ६ हजार ४ सय ५० मतको अन्तरले हराउँदै उनी विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी घिमिरेले १५हजार ७ सय ९७ मत प्राप्त गरेका छ्न् ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम