काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा ११ दिन पछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ ।
शनिवार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरवाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिएको हो ।
उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन । कति दिनको म्याद थपेर अदालतवाट बाहिरिने हुन ? त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)