अक्सफोर्डमा नेपाली विद्यार्थी

काठमाडौं । युनिभर्सिटी अफ अक्सफोडद्वारा आयोजित ‘म्याप द सिस्टम’ प्रतियोगितामा १६ जना नेपाली छानिएका छन् । तीमध्ये प्रकृति जोशी, प्रकृति ढकाल, कमला लामा विकास दंगाल आगामी जुलाईमा अक्सफोर्डमा सहभागी हुने भएका हुन् ।

सो प्रतियोगितामा विश्वभरका ६१ विश्वविद्यालय मध्ये नेपाली विद्यार्थी उत्कृष्ठ १६ मा परेका छन् । अक्सफोर्डमा सहभागी हुनेक्रममा नेपाली विद्यार्थीले ‘इन्क्विटेवल एक्सेस टु इन्फर्टिलिटी केयर सर्भिस इन नेपाल’ शीर्षकमा अध्ययन गरी बाँझोपनसम्बन्धी स्वास्थ्य सेवामा नेपालीहरूको असमान पहुँचको विश्लेषण गरेका छन् । साथै, उनीहरूले इन्फर्टिलिटी केयर सर्भिसलाई सुपथ बनाउनेसम्बन्धी जनचेतना फैलाउने उपाय’bout पनि पेस गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, सम्भव भए आजै मतगणना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित