सन्धिखर्क । अर्घाखाँचीमा रुख बाट लडेर एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी भण्डारकी शान्ति कुँवरको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । घाँस काट्दै गर्दा रुखबाट लडेर घाइते भएकी ६० वर्षीय कुँवरको उपचारको क्रममा मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)






