मौलापुर : ‘हरित शहर, हमर नगर’

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा विभिन्न ठाउँमा वृक्षारोपण गरिएको छ । हिजो बिहीबार “हरित शहर, हमर नगर” भन्ने नाराका साथ वृक्षारोपण गरिएको छ । नगरप्रमुख रीनाकुमारी साहको विशेष पहलमा विभिन्न क्षेत्रमा बृहत बृक्षारोपण गरिएको नगर प्रमुख रिना साहले बताएका हुन्।

विभिन्न जातका बिरुवा रोपिएको निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले साहले बताएको छ । रोपिएका बिरुवाहरुमा आँप, लिच्ची, गोलमोहर,कागती, लगायत प्रजातीका बोटविरुवाहरु रहेका छन ।

बृक्षारोपण कार्यक्रमको शुभारम्भ नगरप्रमुख साह गरेका थिए।वृक्षारोपणले मौलापुरलाई हरित शहर बनाउन बृहत बृक्षारोपण वातावरणमा सहयोग पु-याउनु साथ साथै मानव जीवनमा पनि ठूलो भूमिा रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार