Monday, May 17, 2021
Home Editor-Picks दैलेखमा घरको विहे यसरि गरिन्छ

दैलेखमा घरको विहे यसरि गरिन्छ

,

दैलेख । केही दिन अगाडी दैलेखको ठाटिकाँध गाउँपालिका –१ मा घरको विहे हेर्ने मौका जु¥यो । मानिसको विहे जस्तै घरको विहे हुँदो रहेछ, त्यहाँको संस्कारमा । दुना टप्परी,ब्राहम्मण र घरका सबै सदस्यले आँगनमा राखिएको मण्डललाई आजापुजा गर्नुपर्ने । आफन्तलाई निम्तो, घरको वरिपरि धागोमा आँप र पिपलको पात घरको विचमा सिउँडी राख्ने चलन रहेछ । घर अगाडिको भागमा आँगनदेखी धुरीसम्म सेतो कपडा मुनि घर मालिक र मालिक्नी ।

घरको धुरीबाट लोटाले घर बनाउने मिस्त्रीले पानी खन्याएर श्रीमान र श्रीमतिलाई नुहाएर घर शुद्ध गर्ने परम्परा रहेछ । घरको वरिपरि सेतो कमेरो, रातो माटोले पोतेको ठाउँमा बोकाको बलि दिनु पर्ने । भोज भतेर लगायत विवाहको जस्तै थियो, घरको विहे । जसलाई स्थानीय भाषामा (पछेटा) भनिदो रहेछ । पछेटा नभएको घरमा रातो माटो र कमेरो लगाउने त्यहाँको संस्कारमा बन्देज छ ।

(Visited 231 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाको मृत्यु

स्याङजा । कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट...

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

कांग्रेसद्वारा माओवादी, जसपा र माधव-झलनाथसँग गठबन्धन प्रयास

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर...

सकियो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । अनलाइनमार्फत नै आयोजना गरिएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण समापन भएको छ । ‘विश्वका कथाको उत्सव’भन्ने नाराका साथ यो महोत्सव...

ट्रेन्डिङ

उदयपुरमा पाँच दिन ५ वटा बलात्कारका घटना

उदयपुर । उदयपुरमा पाँच दिनमा पाँचवटा बलात्कारको घटना घटेको छ । जिल्लाका बिभिन्न स्थानमा गरि ३ वटा बलात्कारको घटना र २ वटा बलात्कारको प्रयास...

प्रथम व्यक्तित्व मनमोहन अधिकारी र अबको राजनीति

नेपालको वाम एवं लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको वैशाख १३ गते २१औं स्मृति दिवस मुलुकमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारबाट...

बालुवाटार प्रकरणदेखी सेक्युरिटी प्रेश घोटालामा संलग्नलाई कार्वाही माग गर्दै प्रदर्शन

काठमाडौं । बिभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन मानव अधिकार तथा शान्ति समाजले आइतवार दिउसो माइतिघरमा प्रदर्शन गरेको छ । संसदमा प्रस्तुत बिधेयकहरुमा...

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका...

ओलीकै कारण पार्टी र मुलुकमा संकट उत्पन्न भयो : दाहाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा केपी शर्मा ओलीको पुनः आलोचनात्मक टिप्पणी गरेका छन् । खुमलटारस्थित निवासमा सुदूरपश्चिम...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

खुकुरी प्रहार गरी फरार रहेका लामा र गुरुङ पक्राउ

तनहुँ । जिल्लास्थित शुक्ला गण्डकी नगरपालिकाका दुई युवालाई जिल्ला प्रहरी कार्यालय तनहुँको बेलचौताराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-४ बस्ने रविलामा र...

मोबाइल र सुनको टप चोर्ने तीन जना पक्राउ

उदयपुर । उदयपुरमा तीन जना चोर रङ्गेहात पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–३ ठाडी मुसहरी टोली निबासी मिनबहादुर ठकुरीको घरबाट चोरेर भागेका माबाइल र...

भलिबल खेल्ने क्रममा युवकको मृत्यु

लमजुङ । लमजुङमा भलिबल खेल्ने क्रममा एक युवकको निधन भएको प्रहरीले जनाएको छ । उत्तरी क्षेत्रको मस्र्याङदी गाउँपालिका– ४ च्याम्चे गाउँका २१ बर्षीय दिपेश...

दाङमा बस पल्टिदा दुईजनाको मृत्यु, ३० घाइते

दाङ । दाङमा बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९...

ट्याक्टर दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

झिमरुक । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ । भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय...

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री` केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)