काठमाडौँ । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य ...
मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी मृत्यु भएका चालकसहित ११ जनाको पहिचान खुलेको छ । दुर्घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले ...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । ६५ वर्ष उमेर पूरा ...
सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको ...
काठमाडौँ । अकस्मात् वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो । अपराह्न अकस्मात् पानी परेपछि मन्दिर ...