सांस्कृतिक जनमत संघको संयोजकमा सहनी

काठमाडौं । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेको छ।

काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हो। सन्तोषराज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिइएको छ।

त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचिमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल, बिमल साह, राम नरेश सहनी रहेका छन,भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रम विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ताहरु र कलाकारहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार