बारा । नेपाल कम्युनिष्ट पार्टी एमालेका मधेस प्रदेश कमिटी सचिव डा कृष्ण पौडेल मृत फेला परेका छन् । बिहिवार जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेका हुन् ।
एमाले मधेस प्रदेश अधिवेशन जनकपुरमा जारी रहेको छ । नेकपा एमालेका सिङ्गो पार्टी पौडेलको मृतको खवर अविश्वसनीय रहेको बताएका छन् ।
आफ्नै घरमा मृत फेला परेका डा पौडेलको घरमा प्रहरी पुगी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी गराएका छन् । डा. पौडेल जितपुर सिमराका पुर्व नगरप्रमुख समेत रहेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 674 times, 1 visits today)