ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर मूलपानीमा

काठमाडौं ।ग्लोबलआईएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मूलपानीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु  गरेको छ ।

सेवाग्राहीको बढ्दो चाप र स्थानीयवासीको विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेगरी सो एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले २ सय ७० शाखा, २ सय ५७ एटीएम, ३८ वटा एक्सटेन्सन काउन्टर राजस्व संकलन काउन्टर र २ सय ४९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । यसैगरी, तीनवटा प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको सो बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित