एक्सन अवतारमा पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्माले (हिरो)को रुपमा आफु चलचित्र ‘दान्भी’मा प्रस्तुत भएको बताएकी छिन् । यो चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । यसमा आफुले अहिलेसम्मकै ससक्त द्धन्द्ध भूमिका निर्वाह गरेको यी अभिनेत्रीको कथन छ । यस अघि लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाले यो फिल्मबाट आफु एक्सन अभिनेत्रीको रुपमा चिनिने दाबी गरेकी छिन् ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् ।

यो फिल्ममा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ जना उम्मेदवारले एक मत पनि पाएनन्