ट्रेलरमा आयो चलचित्र हात्तीछाप

काठमाडौं । चलचित्र हात्तिछापको ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । टिजरले राम्रो प्रतिक्रिया पाएछि यसको ट्रेलर रिलिज गरिएको हो ।

यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रलाई २६ माघमा रिलिज गरिने भएको छ । अघिल्लो चलचित्र दुई नम्बरीको सफलतापछि निर्माता किरण नेपालीले सोही चलचित्रका कलाकार लिएर हात्तिछाप निर्माण गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

वरिष्ठ पत्रकार हरि लम्सालको निधन