Monday, June 1, 2020
Home Editor-Picks भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको सङ्ख्या एक हजार सय ५६ पुगेपछि सतर्कतामा चुनौती बढेको हो । भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन् । घरमा बसेका उहाँहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

चारपालिकामा रु करोड ५५लाखको राहतकोष

जिल्लाका चार स्थानीय तहले रु एक करोड ५० लाखको राहत कोषको स्थापना गरेका छन् । कोरोनाको संक्रमणबाट बच्न स्थापना गरिने क्वारेन्टाइन, राहत वितरण र उपचारलगायतमा खर्च गर्नका लागि राहत कोषको स्थापना गरिएको हो ।

महाबु गाउँपालिका दैलेखले कोरोनाविरुद्धको रु ५० लाखको राहत कोषको स्थापना गरेको छ । राहत कोषमा जम्मा भएको रकमले पालिकाभित्र क्वारेन्टाइन निर्माण, औषधि र स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री खरिद गरिने गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए ।

जिल्लाको पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि कोरोना भाइरसविरुद्ध रु ५० लाखको कोषको स्थापना गरेको छ । नारायण नगरपालिकाले भने रु ३० लाखको राहतकोष निर्माण गरी क्वारेन्टाइन निर्माण र राहत वितरण गर्ने कार्य शुरु गरेको छ । नारायण नगरपालिकाले आजदेखि ९५४ दैनिक मजदूरी गर्ने श्रमिकको सूची तयार पारेर राहत वितरण शुरु गरिसकेको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए ।

डुंगेुश्वर गाउँपालिकाले कोरोनाविरुद्ध लड्न रु २५ लाखको राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकम पालिकामा औषधि खरिद गर्न, शंकास्पद बिरामी फेला परेमाा सुर्खेतसम्म पठाउन तथा क्वारेन्टाइन निर्माणमा खर्च गरिने गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।

(Visited 93 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

भर्खरै

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)