सभापोखारीमा भाइको कुटपिटले दाजुको मृत्यु

बिराटनगर । संखुवासभाको सभापोखरी गाँउपालिका- ३ एथुम्बु स्थितमा भाईको कुटपिटबाट दाजुको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ५ बजे स्थानीय ४१ बर्षीय सनमान राई (बोल्न नसक्ने) लाई सामान्य घरायसी बिवादको क्रममा निजको भाई ३८ बर्षीय प्रविन राईले कुटपिट गर्दा घाईते भएका उनको सोहि दिन बेलुका साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको थियो ।

कुटपिट गर्न प्रविनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कुटपिट गर्दा सनमानको मृत्यु भएको भन्नेल खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा