आफैंले पालेको राँगाले हानेर मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –११ मा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी –११ आंलाका ६४ बर्षिय को तुलाराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्ष सन्तोश राईले जानकारी दिए ।

आफ्नै खेत आंलामा रहेको गोठमा राँगा बाध्ने खोज्दा सिंङ्गले हानेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टामार्टमको लागि शनिबारनै जिल्ला अस्पताल खाँदबारी ल्याइएको संखुवासभा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज ओलीको आम सभा