Friday, June 18, 2021
Home प्रदेश प्रदेश १ राँगाले हानेर खाँदबारीमा एकको मृत्यु

राँगाले हानेर खाँदबारीमा एकको मृत्यु

,

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –११ मा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–११ आंलाका ६४ बर्षिय को तुलाराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

आफ्नै खेत आंलामा रहेको गोठमा राँगा बाध्ने खोज्दा सिंङ्गले शरिरका भागमा हानेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टामार्टमको लागि शनिबारनै जिल्ला अस्पताल खाँदबारी ल्याइएको संखुवासभा प्रहरीले जनाएको छ ।

(Visited 214 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

साताका लोकप्रिय समाचार

कोभिडको मौका छोप्दै कालो ढुसी

  २० मे २०२१ मा भारतको सञ्चार मन्त्रालयले भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन दियो । विश्वका ५० बढी देशमा महामारीका...

जसपा विवाद : भट्टराई र यादव समुह अदालत जाने

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समुहले निर्वाचन आयोगको निर्णय एकपक्षी भएको आरोप लगाएको...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

ट्रेन्डिङ

दाहालविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ ।...

युरोकप यो वर्ष नहुने

लन्डन । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए) ले सन २०२० मा युरोपका विभिन्न १२ राष्ट्रमा तय भएको युरोकप फुटबल प्रतियोगिता एक वर्ष सार्ने निर्णय...

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम...

सात गाउँमा बखुं मन्त जात्रा

प्राचीनकालमा स्वयम्भू महाचैत्यसामुन्ने एकजना ऋषिले यज्ञ गरिरहेको समय त्यहाँका सबै परेवा नैकाप वैष्णवी पीठसँगै रहेको रुखमा बस्न गएछन् । एकैचोटी यति धेरै परेवा रुखमा बस्न...

सप्तरीमा एकै परिवारका ६ सहित थपिए १५ संक्रमित

सप्तरी, राजविराज । सप्तरीमा एकै परिवारका ६ जना सहित १५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिका...

बजेट अभावले विकासको काम नरोकिने

काठमाडौं । बाग्मती प्रदेशसभा सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (ख) का सांसद् प्रकाश श्रेष्ठले विगतका वर्षहरूमा जस्तो अब बजेट अभावले पूर्वाधार विकासको...

प्लाज्माथेरापीले जगाएको आशा

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित वीर र नोवेल अस्पतालका दुई चिकित्सकको अवस्था बिग्रिएर निमोनिया भई गम्भीर बनेकामा रेमडिसिभिर तथा प्लाज्मा थेरापीपछि स्वास्थ्यमा उल्लेखीय...

परम्परा तोडेर कोरोना संक्रमितको शव काँधमा उठाउँदै महिला

काठमाडौँ । कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ...

समुदायमा फैलिँदै यूके भेरियन्ट

काठमाडौं । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै...

२५ जना भन्दा बढी मलामी जान नपाइने, भोलिदेखि पशुपतिमा आरती बन्द

काठमाडौं । पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त...

माटोको ढिस्कोले पुरिएर एक बालकको ज्यान गयो, एक घाइते

बर्दिया । माटोको ढिस्कोले पुरिएर एक जना बालकको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारका १० वर्षीय संगम थारुको ढिस्कोमा पुरिएर ज्यान गएको प्रहरीले...

एकै पटक २१ जना कोरोना जितेर अस्पतालबाट बाहिरिए (फोटोफिचर)

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर–८ जोलाहनपुरवाका २१ जना कोरोना संक्रमित कोरोनालाई परास्त गर्दै शुक्रबार घर फर्किएका छन् । उनीहरुलाई भेरी अस्पतालको स्वास्थ्यकर्मी सहितको टिमले अस्पतालबाट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)