सरकारले लकडाउन १५ वैशाखसम्मका लागि थप्यो

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा कोरोना संक्रमित भेटिन थालेपछि सरकारले सरकारले लकडाउन १२ दिन बढाएर १५ वैशाखसम्म पु‍र्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ११ चैतबाट थालिएको लकडाउन तेस्रो पटक बढाउने निर्णय गरेको हो ।
तस्रो पटक थपिएको लकडाउनको समय भोलि बुधबार सकिदै थियो । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 505 times, 1 visits today)

epaper

ताजा समाचार

बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ