नेप्सेमा कारोबार खुलेलगत्तै दुई पटक सर्किट ब्रेक

काठमाडौं । नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ । आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो । त्यसपछि खुलेको शेयर बजार १२९.०७ अंक अर्थात ५.०२ प्रतिशतले बढेर २६९७.२१ विन्दुमा पुगेको थियो । 

त्यसभन्दा अगाडि नेप्सेमा सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो । मौद्रिक नीतिपछिको भएको पहिलो कारोबार दिन पहिलो मिनेटमा नै १०२.६८ अंकले बढेर २० मिनेटका लागि कारोबार बन्द भएको छ ।


 

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

रोलिङसँग फिदिम ३–० ले स्तब्ध