Read more about the article झलनाथ खनाल अस्पताल भर्ना
फाइल तस्विर

झलनाथ खनाल अस्पताल भर्ना

  काठमाडाैं । नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् । नियमित उपचारका क्रममा अस्पताल आउनुभएका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज भर्ना गरिएको हो…

सरकारले माग्यो अस्पतालसँग तथ्यांक

काठमाडौं सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक…

तुलसीपुर मेट्रो अस्पतालबाट ६१ जनाले जिते कोरोना

  तुलसीपुर । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना आइसोलेसनबाट अहिलेसम्म ६१ जनाले कोरोना जितेर घर फर्किएका छन् । शान्तिनगर र तुलसीपुरका सहित २ जना कोरोना संक्रमित मंगलबार कोरोना जितेर घर…

धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री

धनकुटा । निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले स्वास्थ्य मन्त्रालयमार्फत ल्याएको स्वास्थ्य सामाग्री वुधबार बिहान जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छन् । अध्यक्ष राईले जिल्ला अस्पतालका प्रमुख…

एउटा सुनसान अस्पताल

ललितपुर । केन्द्रीय अस्पतालका रूपमा रहेको हरिहर भवनस्थित पशुपति होमियोप्याथिक सुनसान प्रायः छ । आइतबार दिउँसो पुग्दा फाट्टफुट्ट बिरामी देखिन्थे । यतिबेला अन्य अस्पताल भीडभाड भइरहँदा यहाँ भने खासै धपेडी…

खेलाडीका बा भन्छन् ‘छोरो जीवन माग्छ, अस्पताल पैसा’

गुल्मी । गुल्मीका युवा खेलाडीलाई आर्थिक अभावको कारण उपचारमा समस्या परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेक घर भई हाल तम्घास खानिगाउँमा बस्दै आएका २५ बर्षिया मोहन…

कर्णाली प्रदेश अस्पताल सङ्घअन्तर्गत लैजाने प्रस्ताव

काठमाडौं । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई सङ्घीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १ गते…

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई भरी अक्जिनका सिलिन्डर प्रदान…

सात वटै प्रदेशमा पत्रकार अस्पताल र बिद्यालय स्थापना हुनुपर्छ : सुभाष साह

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यमबाट महासंघमा बसेको दोस्रो बैठकमा विशेष…

Read more about the article शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे
सांकेतिक तस्विर

शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए ।…