प्रदेश १ मा अहिलेसम्म आएका रिपोर्टमा कोरोना देखिएन

मोरङ । प्रदेश नं. १ मा बिहिबारसम्म आएका रिपोर्टमा कसैमा पनि कोरोना भाईरस को संक्रमण देखिएको छैन । बिहिबारसम्म ५९ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद ४५…

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको भनाई

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको…

२६ दिन अघि कतारबाट आएका पुरुष सहित चार जनाको स्वाब परिक्षणका लागि पठाइयो

स्याङ्जा । स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी…

कान्तिमा शङ्का गरिएका १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’

काठमाडौं । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि…

धनगढीमा कोरोना परीक्षण शुरु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरल (कोभिड १९) को स्वाब नमुना परीक्षण शुरु भएको छ । संक्रमणको आशंका गरिएका एक विमारीको नमूना बिहीबार परीक्षण गरिएको छ । हालै…

Read more about the article कोरोनाको उपचारका लागि छैन नीजि अस्पतालसँग तयारी
Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

कोरोनाको उपचारका लागि छैन नीजि अस्पतालसँग तयारी

धनगढी । कैलालीका अधिकाँस नीजि अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि कुनै तयारी गर्न सकेका छैनन् । सर्वोच्चले निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमित बिरामीलाई उपचारबाट वञ्चित गर्ने अधिकार…

कोरोना नियन्त्रण सहकारी केन्द्र शुरु

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको संयोजनमा काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारमा राज्यलाई सहयोग पु¥याउने उद्देश्यले सहकारी अभियानको तर्फबाट…

राहत कोषमा आयल निगमको रु ५० करोड

काठमाडौं । नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले उक्त कोषमा रु आधा अर्ब…

कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँग कोरोना भाइरसको संक्रमिकतको संख्या ६ पुग्यो । उनी चैत ४ गते कतार एयरवेजको उडानबाट नेपाल आएका…

स्वास्थ्यजन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । स्वास्थ्यजन्य सामग्री खरिद प्रकृयामा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइ मुकुन्द अधिकारीले बिहीबार…