कोरोना नियन्त्रण सहकारी केन्द्र सुरु

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको संयोजनमा काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारमा राज्यलाई सहयोग पु-याउने उद्देश्यले सहकारी अभियानकोतर्फबाट छुट्टै…

देश छिर्न नपाएपछि महाकालीमा हामफालेर सिमा पार गर्दै

दार्चुला । आफ्नो देशको प्रवेशद्धारमा ताला लागेपछि नेपालीहरु महाकाली नदी तरेर धमाधम नेपाल फर्किदैछन् । भारतको पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा नेपालीलाई क्वारेन्टाइनमा राख्ने…

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारको विज्ञप्ति विवादित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्ति विवादित भएको स्वास्थ्यविज्ञहरु टिप्पणी गरेका छन् । विज्ञप्तिमा सरकारले ल्याएको -यापिड टेष्ट किट चीन सरकारले…

आजदेखि सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु

काठमाडौं । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ । धरानस्थित विपी कोइराला…

कोरोना र शिक्षापरीक्षार्थी

प्यारा विद्यालय शिक्षापरीक्षा स्थगनको कथा, व्यथा वा हौसलाको अवस्थामा रहेका भाइबहिनीहरू ! यस वर्षको एसईई चैत्र ६ गतेदेखि सञ्चालन हुँदै थियो । सरकारले एक्कासी एक दिनअघि चैत्र ५ गते कोरोना…

शीर्षस्थ नेता सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास बढेसँगै राजनीतिक दलका नेताको समय घरमै बित्ने गरेको छ । दलका शीर्ष नेताले सामाजिक सञ्जालको माध्यमबाट जनतालाई सुरक्षित रहन आह्वान गरिरहेका छन् ।…

७२ दिनमा ११३३ जनाको कोरोना परीक्षण

काठमाडौं । ७२ दिनको अवधिमा १ हजार १ सय ३३ जनाको कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये विदेशबाट आएका पाँच जनामा मात्रै…

कोभिड–१९ नियन्त्रणका लागि २४ अर्ब ऋण लिने

काठमाडौं । नोबेल कोरोना भाइरससँग जुध्न सरकारले सात राष्ट्रिय र चारवटा अन्तर्राष्ट्रिय विभिन्न शीर्षकबाट प्राप्त हुनेबाट आर्थिक स्रोत व्यवस्थापन गर्ने भएको छ । कोभिड–१९ भाइरसको संक्रमण रोक्न, लकडाउनका कारणबाट प्रभावित…

कोरोना संक्रमित युवतीसंगै फ्रान्सवाट आएका ३ युवाको रिपोर्ट ‘नेगेटिभ’

उदयपुर । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवती सवार कतार एयरवेजबाट आएका उदयपुरका तीन जना युवाको रिपोर्ट नेगेटिभ देखिएको छ । बैदेशिक रोगजारीमा कतारमा रहेको २ जना…

कोभिड १९ को महामारीमा पत्रकार कसरी जोगिने ?

कुनै प्राकृतिक प्रकोप, महामारी तथा ठूला घटना भएको समयमा पत्रकार अझ सक्रिय हुन्छन् । पत्रकारिता पब्लिक सर्भिस हो । यो कहिल्यै पनि रोकिदैन । कोरोना भाइरसको संक्रमणको त्रासमा विश्वका धेरै…