वीरगञ्जमा कर्फ्यु जारी

काठमाडौँ । पर्साको वीरगञ्जमा शनिवार साँझदेखि कर्फ्यु लगाइएको छ । दिउँसो हिन्दु र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार साँझ साढे ६ देखि शनिबारै राति १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु