माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

इटहरी । माछा मार्ने क्रममा करेन्ट लागेर इटहरीमा एक जनाको मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका वडा नं. १६ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।

घर छेउमा रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा ३५ बर्षीय बिष्णु चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान