काठमाडौं । रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
काठमाडौं क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्। उनले १५ हजार ४५४ मत प्राप्त गरेकी छन्। ३० वर्षे रञ्जु पहिलो पटक सिंहदरबार पुगेकी हुन्।
यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन्। राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)






