क्रिकेटर आलम सवारी दुर्घटनामा घाइते

काठमाडौं । क्रिकेटर आदिल आलम सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।

आफैंले चलाएको मोटरसाइकल दुर्घटना भएको हो ।

आलमको अहिले अस्पतालमा उपचार भइरहेको उनीनिकट स्रोतले बताएको छ । उनी खतरा मुक्त छन् ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति