काठमाडौं । शिक्षक सेवा आयोगलले चार वटा मुख्य विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको छ।
सोमबरा आयोगले सूचना प्रकाशित गरी कक्षा ११ र १२ मा चार वटा मुख्य विषय अध्ययन गरेकालाई मात्र निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको हो। कक्षा ११ मा बाल विकास र सिकाइ, कक्षा १२ मा शैक्षिक विधि र मूल्याकंन पढेको हुनुपर्नेछ।
त्यस्तै, कक्षा ११ र १२ मा मनोविज्ञान तथा शिक्षा र विकास अध्ययन गरेकालाई मात्र आयोगले कक्षा ८ सम्म पढाउन लाइसेन्स लिने जनाएको छ।
शिक्षा ऐन, २०२८ ले शिक्षक सेवा आयोगबाट अनुमति नलिइ शिक्षक बन्न नपाउने व्यवस्था गरेको छ।
तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)
सम्बन्धित समाचार
आचार्य कृष्णलाई धनगढीले दियो शिक्षामार्फत छुवाछुत अन्त्य गर्ने जिम्मेवारी
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
पनौतीमा नगर अस्पताल सञ्चालन
तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
सुधारिँदै काठमाडौँको वायु गुणस्तर






