काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान दोहोर्याएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री बालेन शाहको अपस्थिति हुनैपर्ने बताए।
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था’bout समेत राखे । तर सभामुखले आजको कार्यक्रम अगाडि बढाउन आग्रह गरे । उनले प्रधानमन्त्रीसँग आफूले संवादपछि भोलिको कार्यक्रम तय गर्ने बताए ।
तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
खुल्यो राजनीतिक नियुक्ति खारेजीको बाटो
मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
कांग्रेसद्वारा संसद समन्वय बोर्डको बैठक आह्वान
राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान
संघीय संसद् सचिवालयका ट्रेड युनियन खारेज
सुकुम्वासीका घर जर्बजस्ती नभत्काउन सर्वोच्चको आदेश






