गृहमन्त्री सुदनमाथि आक्रमण निराधार हल्ला: सचिवालय

चितवन । गृहमन्त्री सुधन गुरुङ माथी हातपात नभएको उनको सचिवालयले जनाएको छ । सचिवालयले आक्रमण’boutको हल्ला निराधार भएको बताएको हो।

सचिवालयले गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको बताएको छ । यसअघि गृहमन्त्री गुरुङमाथि नै आक्रमण भएको सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो ।

सचिवालयले यस्ता समाचारको विश्वास नगर्न अनुरोधसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका