दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।

सीआईबीले स्मार्ट टेलिकममा भएको घोटाला’bout अनुसन्धान गरिरहेको छ । सोही क्रममा भण्डारीलाई पक्राउ गरिएको स्रोतको दाबी छ । सरकारको स्वामित्वमा आइसकेको स्मार्टको सम्पत्ति लिलामीका लागि भण्डारीले नै अनुमति दिएको बताइन्छ ।

यही विषयमा हिजो सीआईबीले व्यवसायी उपेन्द्र महतोलाई बोलाएर सोधपुछ गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

मधेशका हिंसात्मक घटनाप्रति कर्णालीका मुख्यमन्त्री दुःखी